नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया

पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्र तथा सुदुरपस्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अल को आयोजना मा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०“ विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को कार्यक्रम टोकियोको इचिगया स्टेसन नजिक … Continue reading नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया